चितवन-३ मा उम्मेदवारी फिर्ता

Nepal Cover
२६ आश्विन २०७९, बुधबार
image

चितवन। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं चितवन-३मा बागी उम्मेदवार दिनेश कोइरालालाई एमालेले समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड उठ्ने तयारी गरेको उक्त क्षेत्रमा एमालले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएको थियो।
न्यौपानेले उम्मेदवारी फिर्ता लिएर स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका दिनेश कोइरालालाई समर्थन गरेका छन्।

उक्त क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका डा. भोजराज अधिकारी उम्मेदवार छन् ।