लोक सेवाले स्वास्थ्य सेवा तर्फ ७ र ८औं तहमा पदपूर्तीका लागि विज्ञापन खुलाए

सम्पत्ती न्यूज
३० कार्तिक २०७९, बुधबार
image

काठमाडौं- लोकसेवा आयोगले स्वास्थ्य सेवाका आठौँ र सातौँ तहमा स्थायी पदपूर्तीका लागि विज्ञापन खुलाएका छन्।

आयोगले ती पदमा आन्तरिक, खुला तथा समावेशी प्रतियोगितामार्फत स्थायी पदपूर्ति गर्न लिखित परीक्षाको लागि विज्ञापन गरेको हो।

आयोगले तोकिएको न्युनतम योग्यता पुगेका उम्मेद्धारहरुले आयोगको अनलाइन दरखास्त प्रणाली मार्फत आवेदन दिन सकिने बताएको छ।

विज्ञापन