प्रि–ओपन सेसनमा नेप्से १ अंकले बढ्यो

  Sampatti News

August 2, 2023

काठमाडौँ । प्रि–ओपन सेसनमा नेप्से सूचक सामानय अंकले बढेको छ। नेप्से १ अंकले बढेसँगै सूचक २०७८.५९ विन्दुमा आएको छ । यस अवधिमा १ लाख ७४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। ८ कम्पनीको ८५५ कित्ता सेयर कारोबार भएको छ । यस सेसनमा कुल ११ पटक सेयर कारोबार भएको छ । ६ कम्पनीको मूल्य बढ्दा २ वटाको मूल्य घटेको छ ।

प्रकाशित मिति:August 2, 2023