यस्ता छन् मन्त्रिपरिषद् बैठकका १६ निर्णय

  Sampatti News

August 3, 2023

काठमाडौँ । सरकारले पूर्वसचिव सङ्करप्रसाद अधिकारी संयोजकत्वको सार्वजनिक संस्थान सुझाव समितिको म्याद दुई महिना थप गरेको छ।

यही साउन १६ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । यस्तै बैठकले खाद्य तथा पोषणा सुधार कार्यक्रम (दोस्रो)का लागि विश्व बैंकबाट २० मिलियन डलर (करिब २ अर्ब ६२ करोड) को अनुदान सहायता प्राप्त गर्ने सम्बन्धी दस्ताबेजलाई अन्तिम रूप दिन सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा टोली गठन गर्ने निर्णय गरेको छ।

प्रकाशित मिति:August 3, 2023