उपसचिवमा ९ जना छनोट, १ जना कारबाहीमा (सुचनासहित)

  Sampatti News Online

August 4, 2023

काठमाडाै । लोकसेवा आयोगले बुधबार आयोगसँग सम्बन्धित विभिन्न सूचना प्रकाशित गरेको छ । आयोगले परराष्ट्र सेवा समूहको उपसचिव पदको नतिजा सार्वजनिक गरेको हो । माग पद संख्या तीन जनामा पाँच जना छनोट भएका छन् ।

लिखित परीक्षामा १ सय ५६ जना सम्मिलित रहेका छन् । त्यस्तै आयोगले कारबाहीसँग सम्बन्धित सूचना प्रकाशित गरेको छ । त्यस्तै लोक सेवा आयोगले एक जनालाई कारबाही गरेको छ । आयोगले नेपाली सेना अधिकृत क्याडेट प्रकाश राज तिवारीलाई कारबाही गरेको छ ।

प्रकाशित मिति:August 4, 2023