सुनचाँदीको मूल्य घट्यो

Nepal Cover
१९ श्रावण २०८०, शुक्रबार
image

काठमाडौँ । सुन चाँदीको मूल्य आज घटेको छ । आज सुन तोलामा दुई सय रुपैयाँ घटेर तोलामा एक लाख १२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदी तोलामा ३५ रुपैयाँले घटेर १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।