सर्वोत्कृष्ट कथा पुरस्कार पौड्याललाई

  Sampatti News Online

August 6, 2023

काठमाडौँ । अनेसास पदमविश्वकर्मा सर्वोत्कृष्ट कथा पुरस्कार’ महेश पौड्यालको कथासङ्ग्रह ‘अपरिचितअनुहार’लाई प्रदानगरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)द्वारा हरेक दुई वर्षमाप्रदानगरिने पुरस्कारको राशि १ हजार अमेरिकी डलर रहेको छ ।

अमेरिका निवासी साहित्यकार पदमविश्वकर्माले अनेसासअन्तर्गत स्थापना गरेको यो पुरस्कार ‘अपरिचितअनुहार’कालागिकथाकार तथा समालोचक महेश पौड्यालपाले प्राप्त गरेका हुन् । आगामीलक्ष्मीजयन्तीकाअवसरमाएक समारोहआयोजना गरी प्रदानगरिने पुरस्कारवितरण गरिने अनेसासले जनाएको छ ।
पौड्यालकथाकार, कवि, समालोचकतथाअनुवादकहुन् । अङ्ग्रेजी केन्द्रीयविभाग, त्रिभुवनविश्वविद्यालय, कीर्तिपुरमाउप–प्राध्यापकको रूपमाकार्यरत् पौड्यालका ‘तादीकिनारको गीत’, ‘अनामिकयात्री’, ‘त्यसपछि फुलेन गोदावरी’ र ‘अपरिचितअनुहार’, ‘शून्यप्रहरको साक्षी’लगायत एक दर्जन बढी बालसाहित्यका पुस्तक, केहीगीत र नाटक तथा स्कुलकादुई दर्जन पाठ्यपुस्तकप्रकाशित छन् ।उनीसाहित्यिकपत्रकारिताका क्षेत्रमापनिक्रियाशील छन् ।

प्रकाशित मिति:August 6, 2023