कति छ आज विदेशी मुद्राको विनिमय दर

  Sampatti News

August 14, 2023

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै, अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ २६ पैसा छ भने बिक्री दर १३२ रुपैयाँ ८६ पैसा निर्धारण भएको छ।

यस्तैगरी, युरो १ को खरिद दर १४४ रुपैयाँ ७७ पैसा छ भने बिक्री दर १४५ रुपैयाँ ४३ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६७ रुपैयाँ ९२ पैसा छ भने बिक्री दर १६८ रुपैयाँ ६८ पैसा रहेको छ।

अस्ट्रेलियन डलर १ को खरिद दर ८५ रुपैयाँ ९६ पैसा छ भने बिक्री दर ८६ रुपैयाँ ३५ पैसा छ। क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँ ४१ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ८५ पैसा छ।

प्रकाशित मिति:August 14, 2023