लोक सेवा आयोगले माग्यो ३ यस ६० जना कर्मचारी (सूचनासहित)
Nepal Cover
३१ श्रावण २०८०, बुधबार
लोक सेवा आयोगले ३ सय ६० जना हलुका सवारी चालकका लागि आवेदन आव्हान गरेको छ । आज एक सूचना जारी गर्दै आयोगले योग्यता पुगेका नागरिकहरूले आगामी भदौ १९ गतेसम्म आवेदन दिन सक्ने उल्लेख गरेको छ । दोब्बर दस्तुर तिरेर भने भदौ २६ गतेसम्म आवेदन दिन सकिनेछ ।