यूएईले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दियो

Nepal Cover
१० कार्तिक २०८०, शुक्रबार
image

काठमाडौँ । त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको फाइनलमा शुक्रबार नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बिच खेल हुँदैछ । यूएईले टस जिती घरेलु टोली नेपाललाई पहिले ब्याटिङका लागि निम्तो दिएको छ ।

 कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिने खेल नेपाली समय अनुसार विहान ११ बजे सुरु हुनेछ ।