हेर्नुस् ! मंगलबार (आज) को विनिमयदर

Nepal Cover
२० श्रावण २०७७, मंगलवार
image

काठमाडौँ। नेपाल राष्ट्र बैंकले मंगलबार (साउन २०) को विनिमयदर जारी गरेको छ। जारी विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ७३ पैसा र बिक्रीदर १२० रुपैयाँ ३३ पैसा रहेको छ।

यस्तै, युरो एकको खरिददर १ सय ४० रुपैयाँ ४६ पैसा र बिक्रीदर १४१ रुपैयाँ १७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी, पाउण्ड एकको खरिददर १ सय ५५ रुपैयाँ ९६ पैसा र बिक्रीदर १ सय ५६ रुपैयाँ ७४ पैसा रहेको छ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ३६ पैसा र बिक्रीदर २८ रुपैयाँ ५० पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०५ पैसा रहेको छ ।

र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ६० पैसा र बिक्रीदर ३२ रुपैयाँ ७६ पैसा रहेको छ ।