साउनदेखि निजमाती कर्मचारीको उमेर ६० वर्ष

Nepal Cover
२१ फाल्गुन २०८०, सोमबार
image

संघीय सरकारले संसदमा पेश गर्ने अन्तिम तयारी गरेको संघीय निजामती सेवा ऐन, २०८० मा निजामती कर्मचारीको उमेर हद ५८ बाट बढाएर ६० पुर्‍याइएको छ ।

याे व्यवस्था र्को आर्थिक वर्ष ०८०/082 बाट लागु हुने भएकाे छ ।

ऐनको परिच्छेद ७ मा भनिएको छ, ‘निजामती कर्मचारीले साठी वर्ष उमेर हद पूरा भएपछि अनिवार्य अवकाश पाउँछ ।’ तर ऐन अनुसार २०८० असार मसान्तसम्म नेपाल स्वास्थ्य सेवा बाहेक अन्य सेवाको निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर हद ५८ वर्ष कायम रहेनछ ।