प्रतिनिधि सभामा आजदेखि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल

Nepal Cover
२१ फाल्गुन २०८०, सोमबार
image

काठमाडाै। प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ । बैठकमा आजदेखि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल सुरु हुने भएको छ ।्सं

घीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले जारी गरेको बैठकको सम्भावित कार्यसूचीमा आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (करप्रस्ताव बाहेक) छलफल हुने उल्लेख छ ।

गत सोमबारको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका पेस गरेका थिए ।