March 4, 2024
काठमाडौं । नयाँ सत्ता समिकरणको प्रभाव सेयर बजारमा देखिएको छ । सेयर बजारमा तेस्रोपटक सर्किक ब्रेक लागेसँगै आज दिनभरीका लागि कारोबार बन्द भएको छ ।
नेप्से परिसूचक ११७.७० प्रतिशतले बढेर दुई हजार ३९ दशमलव ६० अङ्कमा पुगेपछि नेप्से ‘हल्ट’ भएको हो ।
आज बजार खुलेको केही समयमै नेप्से परिसूचक ७९ दशमलव २९ अङ्क अर्थात् चार दशमलव शून्य चार प्रतिशतले बढेर दुई हजार ३९ दशमलव ६० अङ्कमा पुगेपछि नेप्से ‘हल्ट’ भएको थियो ।
पहिलो सकिर्टपछि शेयर बजार ११ बजेर २३ मिनेटमा खुलेको थियो । दोस्रो सर्किटपछि खुलेको १ मिनेट अर्थात ११ बजेर २४ मिनेटमै ५ प्रतिशतले बढेर ४० मिनेटका लागि कारोबार बन्द भएको थियो ।
प्रकाशित मिति:March 4, 2024
November 24, 2024