सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरिँदै

  Sampatti News

March 19, 2024

काठमाडाै‌ । सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार पारेको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने भएकाे छ ।

पाँच राजनीतिक दलको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प आज सार्वजनिक गर्ने भएकाे हाे ।

सत्ता गठबन्धन कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पारेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाइसकेको छ । ५ राजनीतिक दलका तर्फबाट साझा न्यूनतम कार्यक्रम बनाउन १० सदस्यीय कार्यदल गठन गरिएको थियो।

प्रकाशित मिति:March 19, 2024