अध्यागमनमा नयाँ महानिर्देशक निरौला तोकिए

दर्जनौ नयाँलाइ प्रजिअको जिम्मेवारी

  Sampatti News

March 19, 2024

काठमाडौँ । गृह मन्त्रालयले लामो समयदेखि रिक्त अध्यागमन विभागको महानिर्देशमा कोषहरी निरौलालाई नियुक्त गरेको छ । गृह मन्त्रालयका सहसचिव निरौलालाई महानिर्देशक बनाइ पठाएको हो ।

यसैगरी विभिन्न जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारीहरूको सरुवासमेत गरेको छ भने मन्त्रालयमा रहेका नयाँ सहसचिवहरूको पदस्थापन पनि गरेको छ । नयाँ अनि महत्त्वपूर्ण जिम्मेवारी पाउने अध्यागमनका महानिर्देशक निरौला भर्खरै अख्तियार दुरुपयोग अनुसन्धान आयोग बाट गृह मन्तालयमा सरुवा भएका सहसचिव हुन्।

सूचिहरु :-

प्रकाशित मिति:March 19, 2024