नेपाल प्रहरीका १४१ जना डिएसपीको सरुवा (सूचीसहित)

  Sampatti News

March 21, 2024

काठमाडाै‌ । नेपाल प्रहरीका १४१ जना प्रहरी नायव उपरीक्षक(डिएसपी)को सरुवा भएको छ।

प्रहरी महानिरीक्षकको चैत ७ गतेको निर्णयअनुसार चैतदेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी डीएसपीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति:March 21, 2024