राज्य व्यवस्था समितिको बैठक बस्दै, यस्ताे छ कार्यसूची

Nepal Cover
१४ चैत्र २०८०, बुधबार
image

काठमाडाै‌ । संघीय संसद अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दैछ । दुवै समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ ।

बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने पनि उपस्थित हुने भनिएकाे छ ।

बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।