सुनकोसी नदीबाट बेपत्ता ३ जना बालबालिकाे शव भेटियाे

Nepal Cover
१५ चैत्र २०८०, बिहीबार
image

काठमाडाै । उदयपुरको त्रियुगा नगरपालिका–१४ स्थित सुनकोसी नदीबाट बेपत्ता ३ जना बालबालिका मृत अवस्थामा फेला परेका छन् ।

हाेली खाेलेर खाेलामा नुहाउन जाँदा बेपत्ता भएका बालबालिका मृत अवस्थामा फेला परेकाे हाे।

चैत ११ मा होली खेलेर पौडी खेल्न गएका ९ वर्षीय रिदम मगर, १२ वर्षीया रेखा मगर र १२ वर्षीय लोकबहादुर मगर मृत अवस्थामा भेटिएका हुन् ।