मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा राेजगारकाे अवसर

Nepal Cover
१५ चैत्र २०८०, बिहीबार
image

काठमाडाै‌ । महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले कर्मचारी माग गरेको छ ।

विहीबार सेन्टरले एक सूचना जारी गर्दै क्लिनिकल रजिष्ट्रार २ जना र हाउस अफिसर ३ जना गरी ५ जना माग कर्मचारी माग गरेकाे हाे ।

याेग्यता पुगेका नागरिकले आवेदन दिन सक्नेछन् । दरखास्तका लागि चैत २९ गतेभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।