संवैधानिक परिषद्को बैठक बस्दै

Nepal Cover
१८ चैत्र २०८०, आईतवार
image

काठमाडाै‌ । संवैधानिक परिषद्को बैठक आज बस्दै छ । बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

यसअघि चैत १२ गतेका लागि तय भएको बैठक बस्न नसकेपछि आज बिहान बस्न लागेको जनाइएकाे छ ।

बैठकले महालेखा परीक्षक नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने सम्भावना छ ।