१९ जना इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)

  Sampatti News

April 4, 2024

काठमाडाै । नेपाल प्रहरीका १९ जना प्रहरी निरीक्षक(इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक(डीएसपी) मा बढुवा सिफारिस भएका छन् । बुधबार राती बसेको बढुवा समितिको बैठकले जनपथ प्रहरी समूहका प्रहरी निरीक्षक हरुलाई डीएसपीमा बढुवा सिफारिस गरेको हो ।

२०७० सालका प्रहरी निरीक्षकमा भर्ना भएका ९८ जना प्रतिस्पर्धीबाट १९ जनालाई बढुवा सिफारिस गरिएको हो ।

बढुवाका लागि सिफारिस हुनेमा एक नम्बरमा निर्मल पनेरु रहेका छन् । त्यस्तै बढुवा सिफारिसमा दिपक मल्ल, धनवहादुर बाेहरा, जनार्दन घिमिरे रहेका छन् ।

हेर्नुहोस् सूची

प्रकाशित मिति:April 4, 2024