३४८ असई, ९० सई र ४५ वरिष्ठ सईहरुको सरुवा

  Sampatti News

April 8, 2024

काठमाडाै । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक(असई), प्रहरी नायव निरीक्षक(सई) र प्रहरी वरिष्ठ नायव निरीक्षक(वरिष्ठ सई)हरुको सरुवा भएको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजीपी)को आइतबारको निर्णय अनुसार तीन सय ४८ जना असई, ९० जना सई र ४५ जना वरिष्ठ सईहरूको सरुवा गरिएको हो ।

प्रकाशित मिति:April 8, 2024