बाजुराको केन्द्रबिन्दु बनाएर भूकम्प

  Sampatti News

April 12, 2024

बाजुरा । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बाजुराको बाह्रबिसे वरपर केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । गए राति ३ः५३ बजे ३.७ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार सुदूरपश्चिमसँगै कर्णाली प्रदेशका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो ।

प्रकाशित मिति:April 12, 2024