६० सहसचिवको सरुवा (नामावलीसहित)

Nepal Cover
१० भाद्र २०७७, बुधबार
image

सरकारले केही सहसचिवहरुको सरुवा गरेको छ। सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार ६० सहसचिवहरुको सरुवा गरेको हो। मन्त्रालयले बुधबार ६० जना सहसचिवको काजसरुवामा गरेको हो ।