२२ जना उपसचिवहरूको सरुवा, काे-कहाँ ?

  Sampatti News

May 13, 2024

काठमाडाै । नेपाल सरकारका २२ जना उपसचिवहरूको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ती उपसचिवहरूको सरुवा गरेको हो ।

मन्त्रालयले वैशाख ३० गते २२ जना उपसचिवहरूको सरुवा गरेको हो । यसरी सरुवा गरिएका उपसचिवहरूलाई संघीय सरकारको मन्त्रालय तथा आयोग र एकाधलाई प्रदेश मन्त्रालयमा सरुवा गरिएको छ ।

प्रकाशित मिति:May 13, 2024