यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर

  Sampatti News

May 15, 2024

काठमाडाै । नेपाल राष्ट्र बैंकले आजकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । बै‌कका अनुसार अमेरेकी डलर एकको दर अधिकतम १३३ रुपैया ३२ पैसा र बिक्री दर १३३ रुपैया ९२ पैसा कायम भएकाे छ ।

युरोपियन यूरो एकको खरिद दर १४३ रुपैयाँ ९५ पैसा र बिक्री दर १४४ रुपैयाँ ५९ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६७ रुपैयाँ ३८ पैसा र बिक्री दर १६८ रुपैयाँ १४ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १४६ रुपैयाँ ८८ पैसा र बिक्री दर १४७ रुपैयाँ ५५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ १४ पैसा र बिक्री दर ८८ रुपैयाँ ५३ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ५५ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ९९ पैसा छ ।

राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ५२ पैसा र बिक्री दर ८ रुपैयाँ ५६ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर ४५ रुपैयाँ ४३ पैसा र बिक्री दर १८ रुपैयाँ ५१ पैसा रहेको छ ।

प्रकाशित मिति:May 15, 2024