यस्ताे छ विदेशी मुद्राकाे विनिमय दर सार्वजनिक

  Sampatti News

May 17, 2024

काठमाडाै । नेपाल राष्ट्र बै‌कले विदेशी मुद्राकाे विनियमदर सार्वजनिक गरेकाे छ । बै‌कका अनुसार अमेरेकी डलर एकको दर अधिकतम १३३ रुपैया ३१ पैसा र बिक्री दर १३३ रुपैया ९१ पैसा कायम भएकाे छ ।

युरोपियन यूरो एकको खरिद दर १४४ रुपैयाँ ८५ पैसा र बिक्री दर १४५ रुपैयाँ ५० पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६८ रुपैयाँ ७२ पैसा र बिक्री दर १६९ रुपैयाँ ४८ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १४७ रुपैयाँ ५३ पैसा र बिक्री दर १४८ रुपैयाँ २० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ९४ पैसा र बिक्री दर ८९ रुपैयाँ ३४ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ७८ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ २२ पैसा छ ।

राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ६१ पैसा र बिक्री दर ८ रुपैयाँ ६४ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४७ पैसा र बिक्री दर १८ रुपैयाँ ५५ पैसा रहेको छ ।

प्रकाशित मिति:May 17, 2024