कांग्रेसले संसदीय दल र कार्यसमितिको बैठक बस्दै

  Sampatti News

May 17, 2024

काठमाडौ । नेपाली कांग्रेसले संसदीय दल र कार्यसमितिको बैठक बस्दैछ । कांग्रेसले आज बिहान साढे ८ बजे संसद् भवन परिसरमा बस्ने गरी दलको कार्यसमिति र ९ बजे दलको बैठक बोलाएको हो ।

 बैठक नया बानेश्वरस्थित संसदभवनमा बस्दै छ ।


प्रकाशित मिति:May 17, 2024