ठुलो संख्यामा प्रहरी इन्सपेक्टरहरुको सरुवा (सूची)

  Sampatti News 2024

September 3, 2024

काठमाडौं । नेपाल प्रहरीका ५८७ जना इन्सपेक्टरहरुको एकैपटक सरुवा भएको छ । यही भदौ १७ गते प्रहरी प्रधान कार्यलयले निर्णय गरे अनुसार सरुवा गरिएको हो ।

प्रहरी प्रधान कार्यालयले प्रहरी प्रभाग बूढानीलकण्ठमा सुरेश खत्री, जिल्ला ट्राफिक कार्यालय धादिङमा सुरज श्रेष्ठ र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा गायत्रीराज शर्मालाई सरुवा गरेको हो ।

यस्तै, शोभा पाण्डेयलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा सरुवा गरिएको छ ।

विशाल सापकोटालाई इलाका पहरी कार्यालय मनहरि मकवानपुर र रौतहट ट्राफिकमा लोकेन्द्र अधिकारीलाई पठाइएको छ ।

अरु को कता हेर्नुहोस् सूची

प्रकाशित मिति:September 3, 2024