मलेसियामा चक्कु प्रहार गरि सिराहाका यादवको हत्या

  Sampatti News 2024

September 3, 2024

काठमाडौं ।मलेसिया चक्कु प्रहारबाट एक नेपालीको हत्या भएको छ । मिलन गुरुङले गएराति चक्कु हानेर सिराहाका रुपेश यादवको हत्या गरेका हुन् ।

रुपेश सुपरमार्केटमा काम गर्दै आएका थिए । साथीको हत्या गरेर मिलन फरार रहेको मलेसियन प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:September 3, 2024