वीर अस्पताल र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौता

Nepal Cover
१८ भाद्र २०८१, मंगलवार
image

काठमाडौं । वीर अस्पताल र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौता भएको छ । वीर अस्पतालका बिग्रीएका उपकरणको मर्मतका गर्न राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौंता भएको हो ।

गएको भदौ ५ गते स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पोडेलको उपस्थितीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालका बिग्रिएका सामग्रीहरुको अवस्था पहिचान र मर्मतका लागि आविष्कार केन्द्रसँग सम्झौता गरेका थिए ।

त्यहि सम्झौता अनुरुप वीर अस्पतालले पनि केन्द्रसँग सम्झौता गरेको हो ।