पहिरोले घर भत्किँदा १ जनाको मृत्यु, ३ जना बेपत्ता

Nepal Cover
१२ आश्विन २०८१, शनिबार
image

काठमाडौंको नागार्जुनमा घर भत्किँदा एक जनाको मृत्यु भएको छ । पुरिएर बेपत्ता भएका प्रहरीले जनाएको छ। 

नागार्जुन नगरपालिका- ३ इचङ्गु नारायण मन्दिर नजिक घर भत्किँदा  ५५ वर्षका एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ। 

मृतकको सनाखत भएको छैन। भत्किएको घरमा अन्य तीन जना पुरिएका छन्। घटनास्थलमा अहिले सशस्त्र प्रहरीको मुख्यलयबाट एम्बुलेन्स सहितको टोलि परिचालन भएको छ।