नेपाल टेलिकमको सह–प्रवक्तामा मिश्र

  Sampatti News 2024

October 18, 2024

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरण (नेपाल टेलिकम) ले नविन कुमार मिश्रलाई सह-प्रवक्तामा नियुक्त गरेको छ ।

टेलिकमले कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत उप प्रबन्धक मिश्रलाई कम्पनीको सह–प्रवक्तामा नियुक्त गरेको हो । 

प्रकाशित मिति:October 18, 2024