एक पुरुष र एक महिला मृत अवस्थामा फेला

  Sampatti News

October 12, 2020

काठमाडौं । तनहुँ, शुक्लागण्डकी नगरपालिका-६ प्रगतिटोल बस्ने ५६ वर्षीया पदमा कुमाल आफ्नै घर नजिकै खेतको छेउमा आइतबार मृत अवस्थामा पेला परेकी छिन् ।
मोरङ, रतुवामाई नगरपालिका–५ आनन्द चोकस्थित सडकको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ६५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

प्रकाशित मिति:October 12, 2020