थप ४ हजार ४७ जनामा संक्रमण पुष्टि

Nepal Cover
२६ आश्विन २०७७, सोमबार
image

काठमाडौँ । सोमबार थप ४ हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ । आज १ हजार ५ सय ६५ महिला र २ हजार ४ सय ४२ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।