काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १८ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ६ सय ६३ जना पुगेको छ ।