पाइपलाइनबाट पेट्रोलियम पदार्थ आएपछि ट्यांकर व्यवसायी विस्थापित
वीरगञ्ज, मोतिहारी-अमलेखगञ्ज पाइपलाइन परियोजना दोस्रो चरणको निर्माण सम्पन्न भएसँगै बरौनी–अमलेखगञ्जमा पेट्राल तथा मट्टीतेल ढुवानी गर्दै आइरहेका एक सय चार वटा ट्यांकर विस्थापित हुने भएका छन्। आयल निगमले पेट्रोल र मट्टीतेल पनि पाइपलाइनबाटै ल्याउने भएसँगै एक सय चार टैक–ट्यांकरको व्यवस्थापनको विषय पेचिलो बन्दै गइरहेको छ। सम्भवत पाइपलाइनबाट नियमित रुपमा पेट्रोल र मट्टीतेल ल्याउने कामको सुरुवात पनि यही पुस महिनाभित्रै हुने जनाइएको…
सम्पत्ती न्यूज
१५ पुष २०८१, सोमबार