भूकम्प गएको ९ वर्षपछि बल्ल शुरू भयो नुवाकोट दरवारको पुनर्निर्माण
नुवाकोट, सरकारसँग सम्झौता गरेको ९ वर्षपछि चिनियाँ सरकारले नुवाकोट दरबारक्षेत्रका ८ सम्पदा पुनर्निर्माण शुरू गरेको छ। हनुमानढोका दरबारक्षेत्रस्थित वसन्तपुर दरबार पुनर्निर्माण गर्ने टोलीले नुवाकोट दरबार पुनर्निर्माण शुरू गरेको हो। २०७२ साल वैशाख १२ को भूकम्पले ध्वस्त र क्षतिग्रस्त ८ वटा सम्पदा पुनर्निर्माण गर्न चीन सरकारले नेपाल सरकारसँग सम्झौता गरेको थियो । त्यस बेला हनुमानढोकाको वसन्तपुर र नुवाकोटका ७ सम्पदा पुनर्निर्माण…
सम्पत्ती न्यूज
९ पुष २०८१, मंगलवार