काठमाडौँ । सहसचिव दिपक काफ्ले लाई सरकारले जागीरे जीवनको २६औ वर्षमा सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले काफ्लेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बैठकले सचिव बढुवाका लागि ३ जनाको नाम सिफारिस गरेको थियो । बढुवा समितिको बैठकले पहिलो नम्बरमा सहसचिव दिपक काफ्ले , दोस्रो नम्बरमा नारायण प्रसाद दुवाडी…