रवि लामिछानेप्रति सरकारको प्रतिशोध छैन, अपराध गर्ने सबैमाथि अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक
चितवन, गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रति सरकारको कुनै प्रतिशोध नरहेको बताएका छन् । उनले चितवनमा आयोजित एक कार्यक्रममा संसदीय छानबिन समितिले गरेको निर्णय कार्यान्वयनका सरकारले काम गरेको बताए । कानुनी रूपमा अनुसन्धान सुरु गरिएको बताउँदै उनले कानुन अनुसार भइरहेको अनुसन्धानमा प्रश्न उठाउनु अनुसन्धानलाई प्रभावित गर्नु भएको बताउँदै त्यस्तो गर्न नहुने बताए । सहकारीको रकम अपचलन…
सम्पत्ती न्यूज
२९ मंसिर २०८१, शनिबार