एनपीएलको फाइनल प्रवेशका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
काठमाण्डू, नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच खेल हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ। लिग चरणमा शीर्ष स्थान हासिल गरेको सुदूरपश्चिमले सात खेलबाट १२ अंक जोडेको थियो । समान खेलबाट १० अंक जोडेको जनकपुर दोस्रो स्थानमा रहँदै प्लेअफमा आइपुगेको हो। आजको खेलको विजेताले सिधै फाइनलमा स्थान…
सम्पत्ती न्यूज
२ पुष २०८१, मंगलवार