तरुलले राम्रो मूल्य पाएपछि किसान दङग
तरुलले राम्रो मूल्य पाएपछि किसान दङग सर्लाही-उत्पादनको मुख्य समयमा तरुलले राम्रो मूल्य पाएपछि सर्लाहीका किसान दङ्ग छन् । तरुलको मूल्य माघे सङ्क्रान्ति नजिकिएसँगै राम्रो पाएपछि जिल्लाका किसान दङ्ग भएका हुन् । तरुल बिक्री माघे सङ्क्रान्तिमा ह्वातै बढेको र मूल्य पनि राम्रो पाउन थालेपछि यहाँका किसानको तरुलखेतीतर्फ आकर्षण बढ्दै गएको पाइन्छ । माघे सङ्क्रान्तिका दिन फलाहारको रुपमा प्रयोग हुने तरुल खनेर…
सम्पत्ती न्यूज
२८ पुष २०७८, बुधबार