घरभित्रै पुरुष मृत फेला

Nepal Cover
१७ पुष २०७८, शनिबार
image

घरभित्रै पुरुष मृत फेला

काठमाडौं-घर भित्रै पुरुष मृत फेला परेका छन्।

भक्तपुरमा एक जना पुरुष घर भित्रै मृत फेला परेको हुन् ।

काभ्रेपलान्चोक भगवती गाउँपालिका स्थिमई घर भएका ३४ वर्षीय देवराज थापा मृत भेटिएको भक्तपुर प्रहरीले जनाएको छ।

प्रहरीले दिएको जानकारी अनुसार आज बिहान करिब ७ बजेतिर भक्तपुर मध्यपुर थिमी नगरपालिका–८ स्थित घरको रेलिङमा थापा मृत फेला परेका थिए।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

घरभित्रै पुरुष मृत फेला