पश्चिमी वायुको सामान्य प्रभावले तराई र उपत्यकामा हुस्सु, गण्डकीमा हिमपातको सम्भावना
काठमाण्डू, हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेशमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति पनि देशभर मौसम मुख्यतया सफा रहने छ । काठमाडौँमा मंगलबारको तुलनामा आज तापक्रम केही…
सम्पत्ती न्यूज
२ पुष २०८१, मंगलवार