श्रीमान श्रीमतीको विवाद, श्रीमतीको टाउकोमा बन्चरो प्रहार
डडेल्धुरा । डडेल्धुरामा एक महिला बन्चरो प्रहारबाट गम्भिर घाइते भएकी छिन् । जिल्लाको आलिताल गाउँपालिका(२ मटेला बस्ने ३८ बर्षिया डम्मरी देवि देउबालाई उनका ४२ बर्षिया श्रीमान कर्ण बहादुर देउवाले मंगलबार बन्चरो प्रहार गरी गम्भिर घाइते बनाएका हुन् । श्रीमान(श्रीमतीको आपसी घरायसी झैझगडा हुँदा श्रीमतीको टाउकोमा बन्चरो प्रहार गरेको वडा अध्यक्ष प्रमोद मल्लले बताए। घटनापछि श्रीमतीलाई स्थानियले गांखेत स्वास्थ्य चौकिमा लगेका…
सम्पत्ती न्यूज
१९ बैशाख २०८१, बुधबार