विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई तेस्रो पटक ९ बुँदे स्पष्टीकरण, के छ सरकारले सोधेको स्पष्टीकरण ?
काठमाण्डू, सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सोमबार घिसिङसँग सात दिनभित्र जवाफ पेस गर्न भन्दै स्पष्टीकरण सोधेको हो । भदौ महिनाभित्र कार्यसम्पादन मूल्यांकन नै नगराएपछि कुलमानलाई ‘किन नहटाउने रु’ भन्दै सोमबार मन्त्रालयले स्पष्टीकरण सोधेको हो । ‘कार्यसम्पादन सम्झौताको दफा १०.३ मा दोस्रो पक्ष अर्थात् तपाईंले तेस्रो वर्षको कार्यसम्पादन मूल्यांकनमा…
सम्पत्ती न्यूज
२३ पुष २०८१, मंगलवार