image

आज बालाचतुर्दशी, पाशुपत क्षेत्रमा  दिवंगत पितृको सद्गतिको कामना गर्दै शतबीज छरिँदै

काठमाण्डू, मार्ग शीर्ष कृष्ण चतुर्दशीका अवसरमा आज देशैभरिका शिवालयहरुमा शतबीज छरिँदै छ। काठमाडौंको पशुपति क्षेत्रका १४ स्थानमा शतबीज छरिँदैछ। पशुपतिनाथको मूल मन्दिर, वाग्मती, भष्मेश्वर महादेव, आर्यघाट, रुद्रगाडेश्वर, भागलभुगल महादेव, किरातेश्वर, गौरीघाट, गुह्येश्वरी, नमोबुद्ध, बहिरो गणेश, विश्वरुप, मृगस्थली हुँदै भागलभुगल महादेव नजिकै पुगेर शतबीज छर्ने काम समापन गरिने पशुपति क्षेत्र विकास कोषले सार्वजनिक गरेको शतबीजारोपण मार्गमा उल्लेख छ। रातभर बत्ती बालेर…

सम्पत्ती न्यूज
१४ मंसिर २०८१, शुक्रबार