दाङ कारागारका कैदीबन्दी गलैँचा र मुढा बेचेर पठाउँछन् घरखर्च
दाङ, दाङ कारागारमा रहेका कैदीबन्दीले गलैँचा, मुढा बनाएर आयआजर्न गर्दै आएका छन्। केही कैदीबन्दीले त परिवारलाई खर्चसमेत पठाउने गरेका छन्। घोराही कारागारका प्रमुख लक्ष्मणसिंह राठौरका अनुसार एक जना बन्दीले एउटा गलैँचा बुनेबवापत रु पाँचदेखि आठ सय र मुढा बनाएर मासिक रु चारदेखि पाँच हजारसम्म आम्दानी गर्ने गरेका छन्। उनीहरूले माछामार्ने जाल, ढकी, खेलौनालगायत सामग्री बनाउने गरेका छन्। घरलु तथा साना…
सम्पत्ती न्यूज
२९ मंसिर २०८१, शनिबार