तनहुँमा एक लाख स्वास्थ्य बीमामा आबद्ध
दमौली । तनहुँमा एक लाख भन्दा बढी जनसङ्ख्या स्वास्थ्य बीमामा आबद्ध भएका छन् । हालसम्म जिल्लाका एक लाख १४ हजार आठ सय ८७ जना स्वास्थ्य बीमामा आबद्ध भएका हुन् । वि.सं २०७८ को जनगणना अनुसार जिल्लाको जनसङ्ख्या तीन लाख २६ हजार नौ सय ६२ रहेकामा ३५ प्रतिशत मात्रै जनसङ्ख्या स्वास्थ्य बीमामा आबद्ध भएको स्वास्थ्य बीमा बोर्ड तनहुँले जनाएको छ ।…
सम्पत्ती न्यूज
७ भाद्र २०८०, बिहीबार